दफा १५
नियम बनाउने अधिकार

१५. नियम बनाउने अधिकार

समितिले यस आदेशको उद्देश्य पूर्तिका लागि आवश्यक नियमहरू बनाउन सक्नेछ र नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र त्यस्ता नियमहरू लागू हुनेछन् ।